२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त

- विशेष खबर शुक्रबार ०७, फागुन २०७७ ०३:३१

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।


#प्रदेश २ #पदमुक्त

प्रतिकृया दिनुहोस