२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वाेच्चकाे आदेश

- विशेष खबर बिहिबार २२, माघ २०७७ ०८:११

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वाेच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।

धर्मेन्द्रलाई पक्राउ गरेको विरोधमा हिमा बास्तोलाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्न आदेश गरेको हो ।

 


#नेत्रविक्रम चन्द #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस