२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेकाे भन्दै सर्वाेच्चमा निवेदन पेस

- विशेष खबर आइतबार ११, माघ २०७७ ०३:५३

प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेकाे भन्दै सर्वाेच्चमा निवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए ।

याे पनि पढ्नुहाेसः  प्रधानमन्त्रीले अधिवक्ता भण्डारीकाे मानमर्दन गरेको भन्दै वारका पूर्व अध्यक्षहरुकाे आपत्ती


#सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस