२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

‘केजिएफ २’अक्टुबर २३ मा रिलिज हुने

सोमबार ०३, चैत २०७६ ०७:२८

‘केजिएफ २’अक्टुबर २३ मा रिलिज हुने

यस वर्षको प्रतिक्षित चलचित्र  ‘केजिएफ २’ आउँदो अक्टुबर २३ मा रिलिज हुने भएकाे छ।

निकै सफल चलचित्र ‘केजिएफ’को सिक्वोल चलचित्र भएका कारण पनि यस चलचित्रलाई दर्शकले निकै प्रतिक्षा गरिरहेका छन् ।

निर्माण टिमले सामाजिक संजालमा पोष्ट गर्दै चलचित्र रिलिज आउँदो अक्टुबर २३ मा हुने बताएका हुन् ।

केजिएफबाट स्टार बनेका अभिनेता यश नै केजिएफ २ मा पनि मुख्य अभिनेता हुन् । यशसँगै केजिएफ २ मा संजय दत्त र श्रीनिधि शेट्ठीको मुख्य भूमिका रहने छ ।

प्रशन्त निलले निर्देशन गरेकाे  केजिएफ लाई विजय किर्गान्दुरले निर्माण गरेका हुन् ।


#केजिएफ २

प्रतिकृया दिनुहोस