२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

पूर्व माओवादी र माधव नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिने

- विशेष खबर आइतबार ०५, पुष २०७७ ०३:५९

पूर्व माओवादी र माधव नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्। 

आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिने पूर्वमाओवादीतर्फका एक मन्त्रीले जानकारी दिए ।

'राजीनामा दिने निर्णय भएको छ । अब केही छिनमा सिंहदरबारमा पत्रकार सम्मेलन गरेर तपाईंहरूलाई जानकारी दिनेछौं,' ती मन्त्रीले भने ।

तयारीका लागि ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ । छलफलमा पूर्वमाओवादी तर्फका र नेता नेपाल पक्षका घनश्याम भुसाल र योगेश भट्टराई सहभागी छन् ।


प्रतिकृया दिनुहोस