२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

२०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाकाे चुनाव

- विशेष खबर आइतबार ०५, पुष २०७७ ०२:५६

२०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाकाे चुनाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।


प्रतिकृया दिनुहोस