२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

राष्ट्रपतिद्वारा संसद् विघटन, नयाँ निर्वाचनको घोषणा (बिज्ञप्ति सहित)

- विशेष खबर आइतबार ०५, पुष २०७७ ०२:३६

राष्ट्रपतिद्वारा संसद् विघटन, नयाँ निर्वाचनको घोषणा (बिज्ञप्ति सहित)

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। 

हेर्नुहाेस बिज्ञप्तिः


प्रतिकृया दिनुहोस