२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

नेकपाः धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक बालुवाटार सर्याे

- विशेष खबर मङ्गलबार १६, मङि्सर २०७७ १२:०३

नेकपाः धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक बालुवाटार सर्याे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ ।

शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो।

आजमात्रै बैठक प्रधानमन्त्री निवास  बालुवाटार बस्ने तय भएको एक सचिवालय सदस्यले जानकारी दिए। बैठक दिउँसो १ बजे‍ बस्ने बताइएको छ। 

नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गरेका राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको छ।


प्रतिकृया दिनुहोस