२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

दाहालले ओलीलाई दाेस्रो पत्रमा के लेखे ?

शुक्रबार २८, कार्तिक २०७७ ०९:२१

दाहालले ओलीलाई दाेस्रो पत्रमा के लेखे ?

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुुई अध्यक्षबीचको कार्यविभाजनमा अर्का अध्यक्ष केपी ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अबलम्वन गरेको बताएका छन् ।

‘दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्‍यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो,’ ओलीलाई लेखेको दोस्रो पत्रमा दाहालले भनेका छन् ।

पढ्नुहाेस् पूरै पत्र 

 


प्रतिकृया दिनुहोस