२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

बुधबार २१, असोज २०७७ ०१:१९

शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडाैं । सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकार प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्। 

सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ।

कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो।

निर्णय हेर्न यहाँ क्लिक गर्नुहाेस् ।


प्रतिकृया दिनुहोस