२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार

आइतबार १८, असोज २०७७ ०७:४९

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ ।

काठमाडौंबाट भैरहवा हुँदै स्कटिङसहित गरेर बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजीक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीङका ३ वटा गाडी थिए । 

गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ ।

गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।

 


प्रतिकृया दिनुहोस