२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

सिसिएमसी निर्देशक समितिको बैठक बस्दै

मङ्गलबार ०२, भदौ २०७७ ०१:३३

सिसिएमसी निर्देशक समितिको बैठक बस्दै

काठमाडाैं । कोभिड-१९ संकट व्यस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिको बैठक आज बस्दैछ। कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो।

सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो। संक्रमण देखिएको ठाउँमा लडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने सिसिएमसी स्रोतले जानकारी दियाे ।

सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।


#संकट व्यस्थापन केन्द्र

प्रतिकृया दिनुहोस