२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेड वीच सम्झौता

- विशेष खबर मङ्गलबार २७, साउन २०७७ ०८:३४

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेड वीच सम्झौता

काठमाडाैं । आइएमई ग्रुपद्वारा प्रवद्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनःभुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिनसक्ने बताइएको छ।

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।


#आइएमई ग्रुप

प्रतिकृया दिनुहोस