शुक्रबार २३, साउन २०७७ ०६:४०
काठमाडौं । मादक पदार्थ सेवन गरी श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार काठमाडौंको चाबहिलमा मापसे गरेर श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
विष्टले बिहीबार राति ९ बजेतिर श्रीमती र छोरीमाथि स्प्रिट छ्यापेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । विष्टलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस