२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

बिहिबार उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित

- विशेष खबर बिहिबार २२, साउन २०७७ ०५:०८

बिहिबार उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ब्याक्तीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।

यो एकैदिन उपत्यकामा थपिएको धेरै संक्रमित हो। बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५,  ललितपुरका १० जना र भक्तपुरका एकजना छन्।

मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।

 


#काठमाडौं उपत्यकामा काेराेना संक्रमण

प्रतिकृया दिनुहोस