२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लाे २४ घण्टामा थप ३८१ जनामा काेराेना संक्रमण पुष्टी

बुधबार २१, साउन २०७७ ०४:३१

पछिल्लाे २४ घण्टामा थप ३८१ जनामा काेराेना संक्रमण पुष्टी

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा थप ३८१ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे  नियमित काेबिड १९ प्रेस ब्रिफिङमा प्रबक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थपिएका सहित कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस