२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

काठमाडाैं उपत्यकामा थप ५१ जनामा काेराेना पुष्टि

सोमबार १९, साउन २०७७ ०५:०९

काठमाडाैं उपत्यकामा थप ५१ जनामा काेराेना पुष्टि
फाइल तस्बिर ।

काठमाडाैं ।  काठमाडौं उपत्यकामा सोमबार ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयकाे नियमित काेबिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ५२ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।

संक्रमितमध्ये काठमाडौंका ४३, ललितपुरका ३ र भक्तपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

 


#काेराेना

प्रतिकृया दिनुहोस