२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना  संक्रमण पुष्टि

सोमबार १९, साउन २०७७ ०४:३३

पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना  संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।


#काेराेना

प्रतिकृया दिनुहोस