२०८२ असार १८ गते बुधबार | 2 July, 2025

अपडेटः  मेलम्ची पहिराेमा बेपत्तामध्ये ३ जनाको शव भेटियाे

सोमबार १९, साउन २०७७ ०९:४८

अपडेटः  मेलम्ची पहिराेमा बेपत्तामध्ये ३ जनाको शव भेटियाे

काठमाडाैं ।  मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ । 

सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।


#मेलम्ची पहिराे

प्रतिकृया दिनुहोस