२०८२ असार १८ गते बुधबार | 2 July, 2025

पछिल्लाे २४ घण्टामा थप २१० जनामा काेराेना संक्रमण पुष्टि

बुधबार १४, साउन २०७७ ०४:३२

पछिल्लाे २४ घण्टामा थप २१० जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। याे संगै देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

यसैगरी पछिल्लाे २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित अहिलेसम्म १४ हजार २१ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गरिएकाे थियाे ।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस