२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

पछिल्लाे २४ घन्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार १३, साउन २०७७ ०४:४१

पछिल्लाे २४ घन्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन् ।

याे संगै अहिलेसम्म जम्मा संक्रमितकाे संख्या १९ हजार ६३ पुगेकाे छ । 


#काेराेना

प्रतिकृया दिनुहोस