२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

इरानमा कोरोनाभाइरस बाट पाँच जनाको मृत्यु

शनिबार १०, फागुन २०७६ ०६:१०

इरानमा  कोरोनाभाइरस बाट पाँच जनाको मृत्यु

एजेन्सी, इरानमा शनिबार थप एक जना कोरोना भाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरपुर प्रयास गरिरहेको बताए ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस