२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सुनको मूल्य हालसम्मकै उच्च ,९७ हजार कट्यो

सोमबार १२, साउन २०७७ १२:४४

सुनको मूल्य हालसम्मकै उच्च ,९७ हजार कट्यो

काठमाडाैं ।  सोमबार एकदिनमै प्रतिताेला १२ सयले बढेर सुनको मूल्य ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेकाे थियाे ।  

आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

 


#सुनचाँदी

प्रतिकृया दिनुहोस