२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सुनको मूल्य अहिले सम्मकै उच्च,एकैदिन १३ सयले बढ्याे

शुक्रबार ०९, साउन २०७७ ११:३६

सुनको मूल्य अहिले सम्मकै उच्च,एकैदिन १३ सयले बढ्याे

काठमाडाैं । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर अहिलेसम्मकै उच्च रेकर्ड  कायम गरेकाे छ । 

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ।

अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

 


प्रतिकृया दिनुहोस