२०८२ माघ ०४ गते शनिबार | 17 January, 2026

नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता

- विशेष खबर शुक्रबार ०३, माघ २०८२ ०७:४६

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस