२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

- विशेष खबर शुक्रबार १८, असोज २०८१ १२:०५

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौं । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
 


प्रतिकृया दिनुहोस