२०८१ असोज ०३ गते बिहिबार | 19 September, 2024

नेपाल प्रहरीमा इन्सपेक्टर र असईकाे भर्ना खुल्यो

- विशेष खबर शुक्रबार २८, भदौ २०८१ ०९:००

नेपाल प्रहरीमा इन्सपेक्टर र असईकाे भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ ।

प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।

यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।


प्रतिकृया दिनुहोस