२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

१४१ जना डिएसपीको सरूवा, को कहाँ (सूचीसहित)

- विशेष खबर बिहिबार ०८, चैत २०८० ११:४७

१४१ जना डिएसपीको सरूवा, को कहाँ (सूचीसहित)

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले एकैपटक १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरु सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरको बुधबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ।

सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिन पाउनेछन्।

सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्  


प्रतिकृया दिनुहोस