२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

एकै दिन ४ सय ५१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६ हजार नाघ्‍यो

- विशेष खबर सोमबार ०१, असार २०७७ ०४:५८

एकै दिन ४ सय ५१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६ हजार नाघ्‍यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५१ जना संक्रमित थपिएका छन् ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । यस्तै,पछिल्लो २४ घन्टा ६७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ४१ पुगेको छ 


#काेराेना

प्रतिकृया दिनुहोस