२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

जाजरकोटमा फेरि भूकम्पको परकम्प

- विशेष खबर मङ्गलबार २१, कार्तिक २०८० ११:४५

जाजरकोटमा फेरि भूकम्पको परकम्प

काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । मंगलबार राति १०:३० बजे जाजरकोटको पइन्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । 

भूकम्प मापन केन्द्रका अनुसार मंगलबारसम्म झन्डै साढे चारसय परकम्प मापन गरिएको छ ।


प्रतिकृया दिनुहोस