२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

जाजरकाेट केन्द्रबिन्दू भएर भूकम्प, कर्णालीमा व्यापक क्षति

- विशेष खबर शनिबार १८, कार्तिक २०८० ०१:०८

जाजरकाेट केन्द्रबिन्दू भएर भूकम्प, कर्णालीमा व्यापक क्षति

काठमाडाैं । जाजरकाेट केन्द्रबिन्दू भएर शुक्रबार रातिकाे भूकम्पका कारण कर्णाली प्रदेशका बिभिन्न जिल्लामा ठूलाे क्षति भएकाे छ ।

बिभिन्न ठाउँबाट प्राप्त जानकारी अनुसार भूकम्पबाट जाजरकोट, रूकुम पश्चिमलगायतका जिल्लामा धेरै घरहरू भत्किएका छन् । केही ठाउँमा मानवीय क्षति समेत भएकाे छ । क्षतिबारे बिभिन्न ठाउँबाट खबर प्राप्त भइरहेकाे जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्र अनुसार शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे ।

भूकम्पकाे धक्का काठमाडाैंदेखि भारतको दिल्लीसम्म महशुस गरिएकाे छ। 

 

 


प्रतिकृया दिनुहोस