२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

२२९ सहायक सेनानीकाे भर्ना खुल्याे

- विशेष खबर शुक्रबार १७, कार्तिक २०८० ०८:४५

२२९ सहायक सेनानीकाे भर्ना खुल्याे

काठमाडाैं । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट (सहायक सेनानी) का लागि आवेदन माग गरेको छ।

रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

कात्तिक १७ गतेदेखि दरखास्त खुला गरिएको र मंसिर १६ गतेसम्म फारम भर्न पाइने सेनाले बताएको छ। दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म फारम भर्न सकिने छ।

2023-11-03-12-01-33-gopa-kattik-17_page-0007-1698978707.jpg


प्रतिकृया दिनुहोस