२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

दोलखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

- विशेष खबर सोमबार ०६, कार्तिक २०८० ०९:१८

दोलखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

काठमाडाैं । दाेलखाकाे बिगु गाउँपालिका -२ ओराङमा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु र ६ जना घाइते भएका छन् ।

साेमबार बा १४ च ८९३४ नम्बरको जिप दुर्घटना हुँदा बिगु-२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङकाे घटनास्थलमा मृत्यु भएकाे भएकाे ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएकाे छ।

दुर्घटनामा घाइते भएका ६ जनाकाे स्थानीय सिंगटीमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

 


प्रतिकृया दिनुहोस