२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

मुम्बईको एक भवनमा आगलागी, दुई जनाको मृत्यु

- विशेष खबर सोमबार ०६, कार्तिक २०८० ०६:०७

मुम्बईको एक भवनमा आगलागी, दुई जनाको मृत्यु

मुम्बई । मुम्बईको कांदिवली क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।  कांदिवलीको महावीर नगरको पवनधाम वीणा सन्तूर भवनमा आगलागी भएको हो । 

आगलागीमा परी अन्य तीन जना घाइते भएको समेत जानकारी प्राप्त भएको छ । समाचार संस्थाहरूले भवनमा लागेको आगोको भिडियो पनि शेयर गरेका छन् ।

संचारमाध्यमहरूले आगलागीमा दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । सोमबार दिउँसो १२.२७ बजे आगलागी भएको हो ।

 


प्रतिकृया दिनुहोस