२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

- रासस आइतबार ०५, कार्तिक २०८० ०८:३०

धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

काठमाडाैं । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ ।

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
 
काठमाडाैं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । 


प्रतिकृया दिनुहोस