२०८२ असार १९ गते बिहिबार | 3 July, 2025

आज ६ प्रदेशमा भाारी वर्षाकाे सम्भावना

- विशेष खबर शनिबार २७, साउन २०८० ०७:०१

आज ६ प्रदेशमा भाारी वर्षाकाे सम्भावना

काठमाडौं । मौसम आज पनि देशभर बदली भई वर्षा भरहेको छ । देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ ।

आज गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिकृया दिनुहोस