२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

शुक्रबार ०९, जेठ २०७७ ०९:२६

थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । 

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


#काेराेना

प्रतिकृया दिनुहोस