२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

नेपालमा कोरोना संक्रमित २७८ पुगे

शनिबार ०३, जेठ २०७७ ०७:५१

काठमाडौं । नेपालमा थप दुइ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको हाे । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ ।  

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । संक्रमितमध्ये पुरुष २२४ र ५४ जना महिला रहेका छन् ।

 

 


#काेराेना

प्रतिकृया दिनुहोस