- विशेष खबर शनिबार २३, पुष २०७९ ०७:२३
काठमाडौं । सत्तारुढ दलहरु पुस २७ गते सार्वजनिक विदा दिन सहमत भएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले पुस २७ मा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।
राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा पुस २७ मा सार्वजनिक विदा पनि थियो । कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’
प्रतिकृया दिनुहोस