२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

अक्सिजन सिलिन्डर पड्किँदा घरमा आगलागी, ३ जनाकाे मृत्यु

- विशेष खबर बुधबार ०५, असोज २०७९ १०:१०

अक्सिजन सिलिन्डर पड्किँदा घरमा आगलागी, ३ जनाकाे मृत्यु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरीका एसएसपी भरत बोहराले बताए ।

घटनास्थलबाट शवहरु टिचिङमा लगिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसएसपी बोहोराले बताए । उनका अनुसार दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।


प्रतिकृया दिनुहोस