२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

[अपडेट] दार्चुला जीप दुर्घटनामा मृतक ५ पुगे, ९ जना घाइते

- विशेष खबर बुधबार ०१, भदौ २०७९ ०५:०४

[अपडेट] दार्चुला जीप दुर्घटनामा मृतक ५ पुगे, ९ जना घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधबार अपरान्ह शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

गोकुलेश्वरबाट दार्चुलातर्फ गइरहेको से१ज ५५१ नम्बरकाे जीप सडकबाट करिब २५० मिटर तल खसेकाे हाे । दुर्घटनामा नाै जना घाइते भएका छन् । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन । 


प्रतिकृया दिनुहोस