२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

- विशेष खबर शनिबार २१, साउन २०७९ ०६:४२

नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रतिकृया दिनुहोस