२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

काठमाडौंमा भूकम्पको धक्का

- विशेष खबर आइतबार १५, साउन २०७९ ०८:२२

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंलगायत बिभिन्न जिल्लामा भूकम्पको धक्का महसूस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हाे ।

रष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
 

 


प्रतिकृया दिनुहोस