२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

- विशेष खबर शनिबार २८, जेठ २०७९ ०६:०८

चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुश गरिएको छ ।


प्रतिकृया दिनुहोस