२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता

- विशेष खबर मङ्गलबार २४, जेठ २०७९ ०७:४५

आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता

काठमाडौं । नेपाल सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । 

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए। उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । 

यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो । अब असार १ गतेदेखि आइतबार सार्वजनिक बिदा पाउने छैन । 


प्रतिकृया दिनुहोस