२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

- विशेष खबर बिहिबार २२, बैशाख २०७९ ०७:२१

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडाैं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।


प्रतिकृया दिनुहोस