२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

विषाक्त मदिरा सेवनले १७ को मृत्यु

आइतबार ०६, चैत २०७८ १०:१२

विषाक्त मदिरा सेवनले १७ को मृत्यु

एजेन्सी। भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनका कारण १७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज जिल्लामा आइतबार उनीहरूको मृत्यु भएको हो ।

‘गैरकानुनी रुपमा उत्पादित मदिरा सेवनका कारण बाँकामा ९, भागलपुरमा ४ र मधेपुरामा ३ जनाको मृत्यु भएको छ भने मुर्लिगन्जले एकजनाले ज्यान गुमाएका छन्,’ स्थानीय अधिकारीले भनेका छन् ।


प्रतिकृया दिनुहोस