२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

कोरोनाबाट १५ जनाको मृत्यु, ८०१७ संक्रमित थपिए

- विशेष खबर बिहिबार १३, माघ २०७८ ०४:३२

कोरोनाबाट १५ जनाको मृत्यु, ८०१७ संक्रमित थपिए

काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । 

२४ घण्टायता एन्टिजेन र पीसीआर गरी २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

बिहीबारमात्रै काेराेना निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस