२०८२ असार २२ गते आइतबार | 6 July, 2025

आज देशभरका अदालत बन्द

- विशेष खबर आइतबार ०९, माघ २०७८ १०:४५

आज देशभरका अदालत बन्द

काठमाडौं । आज देशभरका अदालत बन्द गरिएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिएको हो । 

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतमा बिदा गर्ने निर्णय गरेको हो ।

 


प्रतिकृया दिनुहोस