२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेपालमा एकैदिन २४ सय ४४ जनामा कोरोना पुष्टि

मङ्गलबार २७, पुष २०७८ १०:०३

नेपालमा एकैदिन २४ सय ४४ जनामा कोरोना पुष्टि

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ३३ जनाको नमुना परिक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

देशभर संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छ । पछिल्लो केहि दिनयत दैनिक कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।


प्रतिकृया दिनुहोस